नेभिगेशन
समाज

बल्खुका अतिक्रमित बस्तीमा चल्यो डोजर

काठमाडौँ । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने क्रममा आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन थालिएको छ ।

अहिले बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन थालिएको छ । ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

Ncell
Extreme Energy


जिल्ला प्रशासन कार्यालय काठमाडौँे बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

यस क्षेत्रका स्थानीयले बुधबारदेखिनै सामान्य अन्यत्र सार्न थालेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशन र प्रदेश सरकारबारे छलफल

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशन र प्रदेश सरकारबारे छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
नेपाल–दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ– परराष्ट्रमन्त्री शिशिर खनाल

नेपाल–दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ– परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तार गर्दै व्यापार, शिक्षा, स्वास्थ्य र लगानीका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताएका छन् ।
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...

भर्खरै