नेभिगेशन
समाज

उदयपुर सिमेन्ट उद्योगका कर्मचारीलाई तलब दिन सांसद गेलालको माग

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद गेलालले मन्त्रालयमा कार्यरत कर्मचारीले नियमित तलब पाइरहेको अवस्थामा उद्योगमा कार्यरत कर्मचारी भने १३ महिनादेखि पारिश्रमिकविहीन रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले उद्योगका कर्मचारी र मन्त्रालयका कर्मचारीबीच किन विभेद गरिएको भन्दै प्रश्न उठाएका छन्। साथै लामो समयसम्म तलब नपाउँदा कर्मचारीहरूको परिवार पाल्नसमेत कठिन भएको उल्लेख गर्दै तत्काल तलब उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

Marvel
Extreme Energy

उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेको छ। उद्योग सञ्चालन र कर्मचारीहरूको समस्या समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्ने आवाज उठेपनि सरकारले ध्यान नदिँदा उद्योग धरायसी बन्ने अवस्थामा पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।