नेभिगेशन
समाज

बल्खुस्थित बागमती नदीमा एक व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँको बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ। 

काठमाडौँ महानगरपालिका–१४ स्थित बागमती नदीको पुल क्षेत्रमा शुक्रबार ५५÷५६ वर्षका ईन्द्रबहादुर राईको शव निकालिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका उनी २÷३ दिनदेखि परिवारको सम्पर्कमा समेत नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

Ncell
Extreme Energy

बल्खु क्षेत्रको सुकुम्बासी बस्ती प्रहरीले डोजर लगाएर खाली गरेको छ।

सुकुम्बासी बस्तीमा डोजर चलेपछि उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका स्थानीयले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।