नेभिगेशन
समाज

‘भाइरल घर’को चार तलासम्म हानेर फर्कियो डोजर (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ–१० स्थित धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घरमा आज डोजर चलेको छ।

घर पुरै खाली गरेर डोजर चलाइएको थियो । चार तलासम्म हानेर डोजर फर्किएको छ । त्यो भन्दा माथि डोजरले नपुगेपछि महानगरले घरधनी आफैँलाई बाँकी भत्काउन भनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरधनीले लालपुर्जा भएको दाबी गरे पनि घर बनाउने क्रममा केही सार्वजनिक जग्गा मिचिएको पाइएपछि महानगरले डोजर चलाएको हो । तस्बिरहरु– नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

2a6607de-41a5-4e16-b27a-c14dc91d00ca-1777792315.jpeg

8e1a3cac-3790-4b43-bd42-69a8ad59b1e7-1777792325.jpeg

7c25c3c0-e2b2-491c-bab8-28711fd5d68e-1777792315.jpeg

2a6607de-41a5-4e16-b27a-c14dc91d00ca-1777792315.jpeg

8c7a64a4-87ac-4f53-b97b-0d2a78abfec8-1777792325.jpeg

5940d91e-68fd-48c4-80a6-c580fddd9925-1777792359.jpeg

65ffe987-44d6-4e93-b713-ce51881a152e-1777792345.jpeg

024e4066-bf4d-4d6b-af91-d67fc5a4bc1d-1777792343.jpeg

8e585951-5bff-4de9-9a10-a9f081cd3fee-1777792328.jpeg

bd9edd85-026c-4eef-b76b-f3be89c094f2-1777792392.jpeg

28033656-d31f-40d2-9129-7fbbf9829540-1777792374.jpeg

524cd986-5cf7-4056-8297-c8593ba64bd0-1777792358.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।