नेभिगेशन
समाज

अर्को अध्यादेश पनि आयो, अब संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै बाँकी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज एक अर्को अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।

सरकारले आठ वटा अध्यादेश सिफारिस गरेकोमा योसँगै ७ वटा अध्यादेश जारी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने अझै जारी भएको छैन । स्रोतका अनुसार, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पुनर्विचार गर्न भन्दै फिर्ता गर्ने शीतलनिवासको तयारी छ ।

Ncell
Extreme Energy

यसअघि पनि सुशीला कार्की सरकारले सिफारिस गरेकोमा राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका थिएनन् ।

adhyadesh-1777808843.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।
पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् ।
महामन्त्रीमा विपिनलाई रन्जुको पनि समर्थन

महामन्त्रीमा विपिनलाई रन्जुको पनि समर्थन

पदाधिकारीका लागि निर्वाचन हुनुअघि महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै रन्जुले विपिनलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।
पदाधिकारी छान्न मतदान सुरु, उम्मेदवारहरु मत माग्दै

पदाधिकारी छान्न मतदान सुरु, उम्मेदवारहरु मत माग्दै

क महिला उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री (एक महिलासहित) छान्न मतदान सुरु भएको हो ।