नेभिगेशन
समाज

बजेट अधिवेशनको तयारी, सभामुखले गरे सचेतकहरुसँग छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसँग सोमबार छलफल गरेका छन्। प्रतिनिधिसभामा श्रम संस्कृति सहित ६ पार्टी छन्।

प्रमुख सचेतकहरुसँग संसद अधिवेशन प्रक्रिया र बैठक सञ्चालन हुँदा सांसदको भूमिकासहितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतकसँग सभामुखले छलफल गरेका हुन्।

Ncell
Extreme Energy

बजेट अधिवेशन सुरु हुने समय नजिक आइरहँदा सभामुखले यो छलफल गरेका हुन्। आगामी जेठ १५ मा सरकारले संसदमा बजेट प्रस्तुत गर्नैैपर्छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।