नेभिगेशन
समाज

भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टर(तस्बिरहरु)

काठमाडौँ । सरकारले खोला किनारका सुकुम्बासी बस्ती हटाएपछि सयौँ परिवार अहिले उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरुले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन् । बस्दै आएको घरमा डोजर चले पछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरुलाई सरकारले छिटो उचित बसोबास व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् । यसरी सुकुम्बासी बस्तीबाट विस्थापित भएका धेरैजसो परिवारमा साना बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी सदस्य रहेकाछन्। केहीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका थिए भने कतिपय साना पसल वा ठेला व्यवसायमा निर्भर थिए। बस्ती हटाइएपछि उनीहरूको आयआर्जनसमेत पूर्ण रूपमा रोकिएको छ। उनीहरूको मुख्य मागमा तत्काल अस्थायी आवास (टहरा वा शिविर), खाद्यान्न तथा आधारभूत सेवा, दीर्घकालीन रूपमा सानो जग्गा उपलब्ध गराई पुनर्स्थापना, र जीविकोपार्जनका लागि रोजगारी वा साना व्यवसायमा सहुलियतपूर्ण ऋण समावेश छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Sanu-Maya-Tamang_-1778130348.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rojina-Khatun-Family-1778130345.jpg

Ncell
Extreme Energy

Rojina-Khatun-&-Her-Family-3-1778130339.jpg

Rojina-Khatun-&-Her-Family-2-1778130334.jpg

Laxmi-Sunar_-1778130305.jpg

Geeta-Tamang_Single-woman_-1778130242.jpg

Jagat-Sunar-1778130267.jpg

Manju-Tamang-&-Geeta-Tamang_Single-woman_2-1778130324.jpg

Manju-Tamang-&-Geeta-Tamang_Single-woman_Stateless-Person-1778130324.jpg

Kanchhi-Thapa-1778130272.jpg

Kanchhi-Thapa_Laxmi-Sunar_Center-&-Her-Husband-Jagat-Sunar_-1778130303.jpg

Manju-Tamang_Single-woman_-1778130331.jpg

Bir-Bdr-Tamang-&-His-Wife-1778130218.jpg

Bir-Bdr-Tamang-&-His-Wife-Sanu-Maya-Tamang-1778130218.jpg

Bir-Bdr-Tamang_-1778130242.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् ।
महामन्त्रीमा विपिनलाई रन्जुको पनि समर्थन

महामन्त्रीमा विपिनलाई रन्जुको पनि समर्थन

पदाधिकारीका लागि निर्वाचन हुनुअघि महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै रन्जुले विपिनलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।
पदाधिकारी छान्न मतदान सुरु, उम्मेदवारहरु मत माग्दै

पदाधिकारी छान्न मतदान सुरु, उम्मेदवारहरु मत माग्दै

क महिला उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री (एक महिलासहित) छान्न मतदान सुरु भएको हो ।
महामन्त्रीमा विपिनलाई प्रमोद र पराजुलीको समर्थन

महामन्त्रीमा विपिनलाई प्रमोद र पराजुलीको समर्थन

तीमध्ये प्रमोद न्यौपाने र गणेश पराजुलीले विपिनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।