नेभिगेशन
समाज

प्रधानन्यायाधीश छान्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

काठमाडौँ । संवैधानिक परिसरको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष बालेन शाहले परिषद्को बैठक बोलाएका हुन् । आजको बैठकले सर्वोच्च अदालतमा ३२औं प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्याय परिषदले प्रधानन्यायाधीशका लागि न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार रेग्मी, हरि फुयाँल, मनोज शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

Marvel
Extreme Energy

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि प्रधानमन्त्री बालेनले आजका लागि परिषद्को बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश सिफारिस गर्ने परिषद्को बैठकमा प्रधानमन्त्री शाह, सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, कानुनमन्त्री सोविता गौतम र विपक्षी दलको नेता भीष्मराज आङ्देम्बे सहभागी छन् । 

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले चैत १८ मा अवकास पाएपछि प्रधानन्यायाधीश पद रिक्त छ । वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । 
तस्बिरहरु नेपाल फोटो लाइब्रेरी

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(2)-1778154270.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(1)-1778154270.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(10)-1778154272.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(6)-1778154271.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(7)-1778154272.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(8)-1778154272.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(8)-1778154272.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(8)-1778154272.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(3)-1778154271.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(5)-1778154271.jpeg

Sambaidhanik-parisad-meeting-at-singhdurabr_NPL-(6)-1778154271.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।