नेभिगेशन
समाज

बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।
 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

शुक्रबारका लागि बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।
हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा

उनका अनुसार जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ । अमेरिकी सैन्य स्रोतहरूका अनुसार, सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित...
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...