नेभिगेशन
समाज

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काठमाडौँ । नेपाल भलिबल संघले आगामी जेठ ८ गतदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको छ ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै जेठ ८ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन् । ट्रफी सार्वजनिक कार्यक्रममा भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिताको ब्रोकाष्टिङ र मार्केटिक अधिकारबाट ७० लाख रुपैया प्राप्त भएको जानकारी दिए।

Ncell
Extreme Energy

बिगतको भन्दा अहिले भलिवलको व्यवसायीक क्षेत्र बढ्दै गएको भन्दै उनले यसले भलिवल खेलको थप बिकासका लागि योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगिता एफआइभीबी वल्र्ड र्‍याङ्किङ भएकोले नेपालका लागि निकै महत्वपूर्ण भएको संघले जनाएको छ ।

प्रतियोगिता आयोजनाका लागि सरकारबाट १ करोड र काठमाडौं महानगरपालिकाबाट ३० लाख प्राप्त भएको समेत संघले जानकारी दिएको छ । संघले काभा महिला भलिबल च्याम्पियनसिपकाको खेल तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ, जस अनुसार नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...

भर्खरै