नेभिगेशन
समाज

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

सोमबारका लागि बोलाइएको बैठक केहिबेर अघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लागेको जनाएको छ ।
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड...
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सर्त अस्वीकार गरेसंगै एसियाली बजारमा इन्धनको मूल्य वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सर्त अस्वीकार गरेसंगै एसियाली बजारमा इन्धनको मूल्य वृद्धि

यस हप्ता चीनको भ्रमणमा जान लाग्नुभएका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ।  उनले भने, “मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’...
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

प्रधानमन्त्री बालेनको आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि सुरु भएको मन्त्रिपरिषद् बैठक भर्खर सकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।  बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको...