नेभिगेशन
मुख्य समाचार

संसद्को बजेट अधिवेशन सुरु

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बजेट (बर्खे) अधिवेशन सुरु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक बोलाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत साता ल्याएका ८ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ ।

Ncell
Extreme Energy

त्यस्तै, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि आजकै बैठकमा पेस हुने हुने तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

आजै दुवै सदनको संयुक्त बैठक बस्दै छ। संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति कार्यक्रम सार्वजनिक गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...