नेभिगेशन
समाज

स्मार्ट टेलिकम घोटालामा मेरो संलग्नता पुष्टि गर, राजनीति छोडिदिन्छुः जगदिश खरेल

काठमाडौँ । रास्वपा सांसद जगदिश खरेलले स्मार्ट टेलिकम घोटाला भनेर आफ्नो नाम जोडेर प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले समाचारमा आएका कुरा निराधार भएको हुन् । 

उनले भने, ‘स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण भनेर लेखिएको यति निरर्थक र तल्लो स्तरको पत्रकारीताले मेरो मानसम्मान, प्रतिष्ठा, राजनीतिक जीवनमा ठेस पुर्याएको छ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफू सभाुमख, पार्टी सभापति र परराष्ट्रमन्त्रीलाई समेत जानकारी गराएर स्वीट्जरल्याण्ड भ्रमणमा भएको बताउँदै जोडेर सुटुक्क भागे भन्ने कुरामा तथ्य नभएको बताए । त्यस्तै उनले समाचार लेख्ने संस्था र समपादकलाई ‘सि’ ग्रेडको पत्रकारिता नगर्न आग्रह गरेका छन् । 

Ncell
Extreme Energy

‘सी ग्रेडको पत्रकारीता गर्ने पत्रिकाका मालिक र सम्पादकहरुले मलाई लगाएको आरोप प्रमाणित गर्न नसके तिम्रो पत्रिका बन्द गर्ने हिम्मत छ रु’ उनले प्रश्न गरे ।

उनले स्मार्ट टेलिकम प्रकरणमा घोटाला त परको कुरा एउटा मिटिङमा गरेको रहेछु भने पनि राजनीति छोड्न तयार रहेको उल्लेख गरे ।

उनले प्रेस काउनिसललाई सक्रिय बनाउन सञ्चारमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै