नेभिगेशन
समाज
नीति तथा कार्यक्रम

पूर्वपश्चिम रेलमार्ग निर्माणलाई निरन्तरता दिइने

काठमाडौँ । सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माणलाई निरन्तरता दिने भएको छ । नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेलमार्ग निर्माणलाई निरन्तरता दिइने बताएका हुन् । 

‘पूर्वपश्चिम रेलमार्ग निर्माणलाई निरन्तरता दिई केरुङ काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको अध्ययन गरिने छ।’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली ९इपिएस० का लागि आवेदन दिएका...
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा चार जना पक्राउ

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा चार जना पक्राउ

प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।