नेभिगेशन
सबै कुरा

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित थुनुवा फरार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार थुनुवा विमल खड्का फरार भएका हुन् । खड्का ठगीसम्बन्धी मुद्दाका थुनुवा थिए । 

उनी लुटपाट अरोपमा पक्राउ परेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

मंगलबार बिहान ४ः३० बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ गणेशपुर स्थित दशगजा क्षेत्रबाट कफिको दाना सहितको ट्याक्टर बरामद गरिएको हो । भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ...