नेभिगेशन
समाज

राष्ट्रपति–सभामुख भेटवार्ता, के भयो कुरा ?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग आज सभामुख डोलप्रसाद अर्यालले भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको भेटवार्ताका लागि सभामुख अर्याल शीतलनिवास पुगेका थिए । आजको प्रतिनिधिसभा बैठकअघि सभामुखले राष्ट्रपतिलाई भेटेका हुन् । 
शीतलनिवासका अनुसार उनीहरुका बीचमा समसामयिक विषयमा छलफल भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही भेटमा संघीय संसद्को संयुक्त बैठकमा उपस्थित भई सम्बोधन गरेकोमा सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

Ncell
Extreme Energy

त्यस्तै, हिजोको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचमै उठेर हिँडेको विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री संसद बैठक कक्षबाट बाहिरिएको विषयलाई लिएर प्रधानमन्त्री बालेनको आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।