नेभिगेशन
समाज

कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ । नीति तथा कार्यक्रम वाचन भइरहेको समयमा प्रधानमन्त्री उठेर हिँडेको विषयमा नेपाली कांग्रेसले जवाफ मागेको छ । संसद बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतकलाई १ मिनेटको समय दिएका थिए । सो क्रममा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संवैधानिक मर्यादा विपरित भएको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले त्यस विषयमा सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै