नेभिगेशन
समाज
प्रतिनिधिसभा बैठक

संसद्मा प्रचण्डले भने: 'सरकारले विधि नमिचोस्, लोकतन्त्रको भावना नभुलोस्'

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक  प्रचण्डले संख्याको बलमा विधि नमिच्ने सरकारलाई आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गर्दै संख्यामा दम्भवमा विधि मिच्ने काम गर्न चेतावनी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’।

Ncell
Extreme Energy

साथै, प्रचण्डले अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको बताए ।

उनले भने ‘आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नैपर्छ,’  ।

साथै सरकारको आलोचना गर्नेहरुलाई धरपकड सुरु गरिएको भन्दै स्वीकार्य नभएको बताए ।

उनले भने ‘जसरी प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेलाई थुन्ने काम गर्नुभयो यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य हुन सक्दैन,’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै