नेभिगेशन
समाज

रास्वपाको  प्रथम ऐतिहासिक महाधिवेशन असार ७ देखि ९ मा गर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशन असारको पहिलो साता गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस भएको छ । 

स्रोतका  अनुसार असारको ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने तालिका बैठकमा पेस भएको हो ।  सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव गरीएकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले छलफल चलिरहेको छ । रास्वपाले महाधिवेशनको मिति तय गर्नका लागि आज केन्द्रीय समिति बैठक बोलाएको थियो । 

Extreme Energy
citizen life

बैठक जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रु...
संसद्मा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमले जवाफ दिने

संसद्मा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमले जवाफ दिने

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए ।
बिहान १०:३० बजे मन्त्रीपरिषद्को बैठक बस्दै

बिहान १०:३० बजे मन्त्रीपरिषद्को बैठक बस्दै

आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको सचिवालयले जनाएको छ ।