नेभिगेशन
समाज

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । 

Extreme Energy
citizen life

सभापतिको प्रस्ताव पारित भएसँगै रास्वपाका प्रथम महाधिवेशनको मिति टुङ्गिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयको सङ्ख्या घटाएर १८ बनाउने मन्त्रीपरिषद्को निर्णय

मन्त्रालयको सङ्ख्या घटाएर १८ बनाउने मन्त्रीपरिषद्को निर्णय

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या १८ मा झार्ने निर्णय गरेको छ । यस अघि २१ वटा मन्त्रालय थिए ।
एसइईमा  सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

एसइईमा  सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन...
इरान युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी

इरान युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी

दीर्घकालीन सैनिक खर्च, दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको लागत जोड्दा यो युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न...
मन्त्रीपरिषद्को बैठक सकियो

मन्त्रीपरिषद्को बैठक सकियो

संसदको बैठक सुरु हुनु अघि प्रधानमन्त्री बालेनले मन्त्रीपरिषद्को बैठक बोलाएका थिए ।  आज बिहान १०ः३० बजेबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरु भएको बैठक सकिएको छ ।