नेभिगेशन
समाज

मन्त्रीपरिषद्को बैठक सकियो

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सकिएको छ । 

संसदको बैठक सुरु हुनु अघि प्रधानमन्त्री बालेनले मन्त्रीपरिषद्को बैठक बोलाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान १०ः३० बजेबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरु भएको बैठक सकिएको छ । 

Ncell
Extreme Energy

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उपर आज संसदमा छलफल हुँदै छ । 

साथै छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले जवाफ दिने कार्यसूचि समेत रहेको छ । 

नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी समेत रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।