नेभिगेशन
समाज

सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने सीमामा विशेष व्यवस्था गरौंः साँसद् थापा

काठमाडौँ । कपिलवस्तुका कृषकलाई आवश्यता अनुसारको रासायनिक मल उपलब्ध गराउन विशेष व्यवस्था गर्न साँसद विक्रम थापाले सरकारको ध्यानाकर्षण गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कपिलवस्तु–२ बाट निर्वाचित साँसद् थापाले जिल्लामा ८० हजार हेक्टर कृषि उब्जाउ जमिन रहेको र जसका लागि वार्षिक रुपमा ५० हजार मेट्रि टन रासायनिक मल आवश्यक पर्ने देखिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर हालसम्मको तथ्याङ्क हेर्दा १२ हजार मेट्रिक टन मलमात्र सरकारले उपलब्ध गराउँदै आएको हुँदा आवश्यकता अनुसारको मल आपूर्ति गर्नका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका छन्।

Ncell
Extreme Energy

उनले भने, ‘यदी सरकारले किसानलाई आवश्यकता अनुसारको मल समयमा उलब्ध गराउन नसक्ने हो भने कृषकका समस्या समाधानका लागि प्रहरी प्रशासनलाई कुनै पनि किसिमको स्थानीय व्यवस्था गर्न र बोडरमा केहि हदसम्म मललाई छुटदिने स्थानीय मापदण्ड  तयार गरेर अगाडी बढ्नु पर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।