नेभिगेशन
समाज

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रम प्रधानमन्त्रीका तर्फबाट छलफलका लागि टेबल गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलेलाई समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर अवरोध गरे । उनीहरुको माग थियो, प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन रुलिङ गरियोस् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले त्यसपछि पनि पटक पटक नियमावलीको प्रावधान पढेर सुनाउन खोजे । तर, विपक्षी सांसदहरु चुप लागेनन् ।
सभामुखले नियमावलीको नियम ३८ प्रति ध्यानाकर्षण गराइरहे ।

Ncell
Extreme Energy

विपक्षी सांसदहरुले त प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नारा नै लगाउन थाले ।

विपक्षीहरुले अवरोध गरिरहेपछि सत्ता पक्षका सांसदहरु समेत उठेर प्रतिपाद गर्न लागेका थिए । रास्वपाकै सचेतक क्रान्तिशिखा धिताल र अन्य केही नेताले आफ्ना सांसदहरुलाई बस्न लगाए ।

त्यसपछि सभामुख अर्यालले विपक्षीहरुका तर्फबाट कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।