नेभिगेशन
समाज

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ। प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका हुन् । अधिकारी निजामती सेवाबाट अवकासप्राप्त व्यक्ति हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि हिजो राष्ट्रपति पौडेलले सभामुख अर्यालकै सिफारिसमा हर्कराज राईलाई सचिवबाट पदमुक्त गरेका थिए ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार पुनर्गठन गरेका हुन्।
राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवा बाटै हटाउने सरकारको चेतावनी, सदस्यता समेत लिन नपाइने

राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवा बाटै हटाउने सरकारको चेतावनी, सदस्यता समेत लिन नपाइने

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन...
विद्युत् प्राधिकरणमा दीर्घायू कुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी, सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

विद्युत् प्राधिकरणमा दीर्घायू कुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी, सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका...
घरघरमा पुर्‍याउन थालियो राहदानी

घरघरमा पुर्‍याउन थालियो राहदानी

जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्‍याउन थालिएको हो । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका...