नेभिगेशन
समाज

सरसफाइ सप्ताहमा सहभागी सभामुख डिपी अर्याल(तस्बिरहरु)

काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” बमोजिम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सभामुखको सहभागिता रहेको छ। उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका माननीय उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत संघीय संसद सचिवालय परिसरको सरसफाइ गरी स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।

bee2db99-7f05-4faf-9002-388684f930dc-1778675628.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

bee2db99-7f05-4faf-9002-388684f930dc-(1)-1778675627.jpg

Ncell
Extreme Energy

8934a9d5-dc6b-4469-aa87-5b6818f2e3f5-1778675626.jpg

32529c85-9641-446e-99ce-494059b0e53c-1778675626.jpg

189bf1f0-aa34-4e65-bc22-232b7441c4e9-1778675624.jpg

05fb6410-3c3d-4b82-840d-f7d03dbf3448-1778675622.jpg

1bb1daf1-c9e8-4259-9a9b-00c5852ecbbd-1778675622.jpg

483d5318-796c-4414-a2e4-b9e4bc0c84f8-1778675624.jpg

7d306f03-20e2-4e18-9ccc-5c6f24fac269-1778675623.jpg

3313a317-cf84-49ae-ae2b-8adfe40469bb-1778675625.jpg

617ce7df-3e80-4349-ab2f-c3b9719b61d7-1778675625.jpg

44adb157-093e-433e-9887-439ba90ccf83-1778675623.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै