नेभिगेशन
समाज

प्रधानमन्त्रीले संसद बङ्क गर्नु दुखद : निश्कल राई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांस्द निश्कल राईले प्रधानमन्त्रीले नै संसद बङ्क गर्नु दुखद भएको बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सत्तापक्षका सांसद मनिष झा को भनाई सापटी लिदै संसद मन लागेको बेलदा आउने, मन लागेको बेला नआउने चिया चौतारी हुन नहुने बताए । 

संसद गुरुकुल हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीले नै सो अनुसार नलिनु दुखद भएको उनको भनाई छ । उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीले बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएपछि विपक्षी दलहरुले हिजो सदन अवरुद्ध पारेका थिए । उनीहरुको निरन्तरको अवरोधपछि सभामुखले बैठक स्थगन गरेका थिए । 

Ncell
Extreme Energy

कांग्रेसका सांसद राईले आज पनि प्रधानमन्त्री उपस्थित नभए सभा चल्न नदिने अडान राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...