नेभिगेशन
समाज

गणेश पराजुलीका शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ । रास्वपा सांसद गणेश पराजुलीले संसद बैठकमा राखेका केही शब्दहरुको संसदको रेकर्डबाट हट्ने भएको छ । सभामुख डोलप्रसाद(डिपी) अर्यालले उनले बोलेका केही शब्दहरु हटाउन निर्देशन दिएका हुन् । 

सांसद पराजुलीले २०८३ बैशाख २९ गतेको संसदमा बैठकमा ‘भरौटेहरु’ र ‘लुगा लगाएर पनि नांगै हिडेजस्तो’ भन्ने शब्द प्रयोग गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त शब्दहरु प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ अनुरुपका नभएको पाइएपछि हटाइएको हो । 

Ncell
Extreme Energy

नियमावलीको नियम २१ को खण्ड ‘घ’ मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...