नेभिगेशन
समाज

श्रम संस्कृतिका सांसदद्वारा संसदमा पर्चा प्रदर्शन, मर्यादित बन्न सभामुखको चेतावनी

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई पर्चा देखाएर प्रदर्शन गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उनीहरुले सभामुखको अगाडी गएर पर्चा देखाएका हुन् । 

केहीबेर सभामुखलाई पर्चा देखाएपछि उनीहरु आफ्नो आसनमा बसेका थिए । आसनमा बसेपछि उनीहरुले हातमा बोकेका पर्चा छातिमा टाँसेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम संस्कृति पार्टीका सांसदहरुले प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको हुन् । उक्त पर्चामा, ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपछ’, ‘प्रश्नदेखी भाग्न पाइदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद छलेर रअध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय जिम्मेवारी बहन गर’ लेखिएको छ । 

Ncell
Extreme Energy

त्यसपछि सभामुख डिपी अर्यालले मर्यादित हुन निर्देशन दिएका थिए । संसदमा पर्चा देखाएर विरोध गर्ने अभ्यास नरहेको सभामुख अर्यालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।