नेभिगेशन
समाज

पोखराको अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर (तस्बिरहरु)

काठमाडौँ । पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। मंगलवार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

तस्बिरहरुः पूर्ण न्यौपाने/ नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

d327bc40-e693-4f34-8307-be94cfa48b5e-1779170795.jpeg

Marvel
Extreme Energy

dc65729a-0be8-4065-beae-8c8aa0bff6e1-1779170795.jpeg

de96b8b4-a1dd-4cf9-9ab4-dae10fa6c92c-1779170795.jpeg

978648dd-fc64-4b75-b3ab-6052f2f7fb8a-1779170794.jpeg

308210e8-6af3-4011-93a5-9730a467e148-1779170793.jpeg

93614cbf-6bbe-49f5-80d3-32d509da0e31-1779170793.jpeg

c826038b-20e3-44b5-a3f2-fd3c0682f864-1779170794.jpeg

a948f626-c9c4-4c72-bb09-ee7131980dfc-1779170794.jpeg

273ff138-9117-4f9d-ae1c-0f058a27b263-1779170792.jpeg

48230cf9-5c50-41a0-af93-b7acf488cc2b-1779170792.jpeg

47cbe6ce-dd08-4b8b-bea8-ff1b31e8f310-1779170791.jpeg

9c4e0697-fab6-4c9d-8e67-ad98625f1a49-1779170790.jpeg

1e767ef2-c6d1-47ae-9d87-0489e9f06ca1-1779170788.jpeg

00b46545-93bf-43d2-a43a-e6dafed74104-1779170788.jpeg

03c326c3-e0d6-46ae-8124-d031be0158fe-1779170789.jpeg

8dc62b0c-1a47-4c33-a8ff-037419fbe47a-1779170790.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।