नेभिगेशन
समाज

सांसद साम्पाङले आज पनि जनाए विरोध

काठमाडौँ । श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध जनाएका छन् ।

मंगलबार बैठक सुरु हुनेबितिकै अध्यक्ष साम्पाङले पर्चासहित उठेर विरोध जनाएका हुन्। उनले प्रतिनिधिसभाको नियम बमोजिम प्रधानमन्त्री लगाएत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्पाङले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए। यस बिषयमा आफुले सचिवालयसँग कुरा गर्ने सभामुखले जनाएपछि संसदको कारवाही अघि बढेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI...
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ ।