नेभिगेशन
समाज

उजुरीकर्तासँग छलफल सकियो, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ केही बेरमा

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया जारी छ । संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूसँगको छलफल सकेको छ । आजै केही बेरमा शर्माको सुनुवाई गर्ने तयारी छ । 

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध कुल १६ ओटा उजुरी परेका थिए । उजुरीमा उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ । त्यस्तै उजुरीकर्ताहरुले उनको कार्याक्षमतामा पनि प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै केही बेरमा शर्माको सुनुवाई गर्ने बताइएको छ । 

Ncell
Extreme Energy

वैशाख २४ मा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI...
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ ।