नेभिगेशन
समाज

रिट दर्ता नगर्न निर्देशन दिएको छैन: प्रस्तावित प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा रिट दर्ता नगर्न आफूले कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।

संसदीय सुनुवाइका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शर्माले रिट दर्ता गर्न वा नगर्न आफ्नो कुनै भूमिका नहुने बताएका हुन् । उनले सर्वोच्चमा कुनै गुटबन्दी नभएको पनि दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अदालतमा न्याय सम्पादन र न्याय प्रशासन सम्बन्धी दुई वटा काम हुन्छ । रिट दर्ता गर्ने वा नगर्ने न्याय प्रशासनले हो, यसमा मैले कुनै निर्देशन दिएको छैन’ उनले भने ‘यसबारेमा कुनै धारणा नबनाउन आग्रह गर्दछु ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।