नेभिगेशन
समाज

शर्माको सुनुवाइ सकियो, केहीबेरमा निर्णय


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकिएको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको आजको बैठकमा सुरुमा शर्माविरुद्ध परेका उजुरीमाथि छलफल भएको थियो भने त्यसपछि शर्माले आफ्नो कार्ययोजना पेश गरेका थिए । 
शर्माले कार्ययोजना पेश गरिसकेपछि उनलाई सांसदहरुले प्रश्न  सोधेका थिए ।

Ncell
Extreme Energy

जवाफमा उनले आफूमाथि उठेका सबै विषयमा स्पष्ट पारे । प्रश्न उत्तर सकिएपछि सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ सकिएको बताए ।

समितिले आजै केहीबेरमा आफ्नो निर्णय सुनाउने तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।