नेभिगेशन
समाज

किन पक्राउ परेका हुन् दुर्गा प्रसाईं, के गर्दै छ प्रहरी ?

पर्सा । दुर्गा प्रसाईँविरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्तिको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पक्राउ परेका प्रसाईँ विरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 प्रसाईँले राष्ट्रिय सुरक्षाका सवालमा असंवेदनशिल अभिव्यक्ति दिँदै हिँडेकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन् । 

Ncell
Extreme Energy

प्रसाईँविरुद्ध विद्युतीय माध्यममार्फत आपत्तिजनक अभिव्यक्ति फैलाएको, सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा असर पुग्ने खालका गतिविधि गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ । प्रहरीले प्रसाईँमाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ३ दिनको लिएको छ । 

प्रहरीले प्रसाईँलाई सोमबार राति करिब ९ बजे वीरगन्जस्थित दियालो  होटेलबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।