नेभिगेशन
समाज

बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद थापाको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद लालविक्रम थापाले सुनसरीस्थित बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

संसद्को शून्यसमयमा बोल्दै सांसद थापाले बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सांसद थापाले पत्रकार महासङ्घ सुनसरी शाखाको भवन निर्माणका लागि बजेट विनियोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराए थिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी,...