नेभिगेशन
समाज

लामखुट्टेको त्रास बढेको प्रति सांसद कुमारीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद ललिता कुमारीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया खण्डमा नाला निर्माणएको ढिलासुस्तीका कारणले स्थानीयमा लामखुट्टेको त्रास फैलिएको बताएकी छन्।

आजको बैठकको शून्य समयमा बोल्दै सांसद कुमारीले सो  नाला निर्माणमा भइरहेको ढिलासुस्तीका कारण स्थानीयको स्वास्थ्यमा जोखिम हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले निर्माण पक्षलाई ढकनविहीन नाला नछोड्न आग्रह गरेकी छन्। त्यस्तै नालाको निर्माण यथाशीघ्र सम्पन्न गराई आवागमन र दैनिक सहज बनाउन पनि उनले माग गरेकी थिइन्।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी,...