नेभिगेशन
समाज

दैलेखमा निर्माणाधिन ट्रमा सेन्टरको काम छिटो सक्न सांसद पोखरेलको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेख जिल्लामा निर्माण भइरहेको ट्रमा सेन्टरको काम छिटो सक्न माग गरेका छन्।

संसद् बैठकका शून्य समयमा बोल्दै सांसद पोखरेलले दैलेख जिल्लामा निर्माण भइरहेहो ट्रामा सेन्टरको काम छिटो सक्न माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै जिल्लाका अन्य स्वास्थ्य क्षेत्रहरुमा आवश्यक जनशक्ति र विभिन्न पूर्वाधारमा भइरहेका ढिलासुस्तीका विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी,...