नेभिगेशन
समाज

१४ हजार ५ सय अमेरिकन डलरसहित एक जना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १४ हजार ५ सय अमेरिकन डलरसहित एक जना पक्राउ परेका छन् । ओखलढुङ्गाको ठुलामाछा गाउँपालिका–२, का ३७ वर्षका मिन बहादुर मगर पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सोमबार बेलुका ८ः५० बजेको समयमा रसुवाको पासाङ ल्हामु सडक खण्डमा काठमाण्डौबाट टिमुरे तर्फ जाँदे गरेको बा.प्र.०१००६ ख ७६०७ नं. को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा मगरको साथबाट १०० दरको १४५ थान अमेरीकी डलर फेला परेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पक्राउ परेका मगरलाई थप आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको रसुवा प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले जोड दिएका छन्।