नेभिगेशन
समाज

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

काठमाडौँ । दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि प्रसाईँलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

पर्सा जिल्ला अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रसाईँमाथि प्रहरीले साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रसाईँ केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सुधारका विषयमा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।