नेभिगेशन
समाज

विदेशमा रहेका नेपालीलाई सहायता गर्ने सरकारी एप 'मोफा मित्र' सार्वजनिक

काठमाडौँ । विदेशमा रहेका नेपालीहरूको सहायताका लागि सरकारले मोबाइल एप सार्वजनिक गरेको छ । 

परराष्ट्र मन्त्रालय  अन्तर्गतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धारका लागि सहयोग पुर्‍याउन मोफा मित्र नामक मोबाइल एप सार्वजनिक गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

MOFA-app--Nepal-photo-library-01-1779793786.JPG
 

Ncell
Extreme Energy

परराष्ट्र मन्त्री शिशिर खनालले मङ्गलवार वाट एप सञ्चालनमा आएको जानकारी गराए । 

यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् । यो प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।