नेभिगेशन
समाज

‘फोटो खिचेपछि’ संसदबाट निकालिइन् कांग्रेस सांसद

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहँदा फोटो खिचेको भन्दै कांग्रेसकी एक सांसद बैठक कक्षबाट निकालिएकी छन् ।

मर्यादापालकहरुले कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई बैठकको फोटो खिचेको निहुँमा हलबाट बाहिर लगेका हुन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडिओ खिच्न पाउँदैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेन्दाङलाई बाहिर निकालेपछि मर्यादापालकले फोटो मेटाउन भनेका थिए । ‘मलाई बैठकमा फोटो खिच्न हुँदैन भन्ने थाहा थिएन। बाहिर लगेर फोटो डिलिट गर्नुस् भने, त्यसपछि मैले फोटो  डिलिट गरेर भित्र आएँ’ उनले भनिन् ।

Ncell
Extreme Energy

सभामुखको आदेशबिना बैठक कक्षबाट कुनै पनि सांसदलाई बाहिर निकाल्न पाइँदैन । विपक्षी दलहरुले अवरोध गरिरहँदा उनले फोटो खिचेको र त्यो मर्यादापालकले देखेको सचिवालयका अधिकारीहरुले बताएका छन् ।

महासचिव पद्मप्रसाद पाण्डेयले सभामुखलाई सोधेरै मर्यादापालकले ती सांसदले खिचेको फोटो भिडिओ हटाउन लगाएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।
आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

भर्खरै