नेभिगेशन
समाज

पार्किङ निषेधको विरोधमा तेस्रो दिनपनि तनहुँका व्यवसायीहरू आन्दोलनमा(तस्बिरहरु)

काठमाडौँ । पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू तेस्रो दिन पनि आन्दोलनमा सहभागि भएका छन्। नगरपालिकाद्वारा प्रेस विज्ञप्तिमा व्यापारिहरुको असमर्थ जनाउँदै तेस्रो दिनपनि आन्दोलनमा सहभागि भएका हुन्। दमौलीस्थित सफा सडक क्षेत्रमा लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू तेस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन्। पार्किङ नियमको विरोध गर्दै व्यापारीहरूले पसल बन्द गरी प्रदर्शन जारी राखेका हुन्। व्यास नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडक क्षेत्रमा पार्किङ निषेध तथा केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था लागू गरेको जनाएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयनको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छ। व्यवसायीहरूले भने पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

तस्बिरः पुष्प रानाभाट/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Damauli_Nepal-Photo-Library_10-1779797772.jpg

Ncell
Extreme Energy

Damauli_Nepal-Photo-Library_9-1779797770.jpg

Damauli_Nepal-Photo-Library_8-1779797769.jpg

Damauli_Nepal-Photo-Library_7-1779797768.jpg

Damauli_Nepal-Photo-Library_3-1779797763.jpg

Damauli_Nepal-Photo-Library_4-1779797764.jpg

Damauli_Nepal-Photo-Library_5-1779797765.jpg

Damauli_Nepal-Photo-Library_6-1779797767.jpg

Damauli_Nepal-Photo-Library_2-1779797761.jpg

706418012_122288221670187176_4985703580412302402_n-1779797760.jpg

Damauli_Nepal-Photo-Library_1-1779797760.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।