नेभिगेशन
समाज

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडाैँ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३-२४ घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ - २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गरी प्रतिवेदन तयार पारेकाे थियाे । 
उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।

Ncell
Extreme Energy

यस्तो छ आयोगको प्रतिवेदन :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताएका छन्।
रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।
रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ  निर्वाचित

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित भएकी छन् ।
हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।