नेभिगेशन
समाज
मानव अधिकार आयोग प्रतिवेदन:

जेनजी आन्दोलन छानबिन गर्न सरकारले बनाएको आयोग प्रमुखलाई समेत छानबिन गर्न आयोगको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले दौ २३ र २४ को घटनाबारे छानबिन गर्न सरकारले बनाएको आयोगका अधयक्षमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ । आयोगले पूर्वन्यायाधीश गौरीबहादुर कार्की माथि छानबिन गर्नुपर्ने उल्लेख गरेको हो । 

जेनजी आन्दोलनको समयमा कार्कीको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे नपरेको तथा उनको संलग्नता रहेनरहेको बारे छानबिन गर्न भनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुसन्धानपशचात कार्की दोषी देखिए कारवाही आयोगले भनेको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताएका छन्।
रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।
रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ  निर्वाचित

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित भएकी छन् ।
हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।