नेभिगेशन
समाज

पोखरास्थित बसपार्क क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर(तस्बिरहरु)

काठमाडौँ । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ। महानगरको टोली, नगर प्रहरी र सम्बन्धित निकायको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाइएको हो ।
तस्बिरहरुः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

f951b556-0611-4a22-9f8e-c5f8fb805103-1779955409.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

daa19b03-0596-4740-833c-40a11ea4ee35-1779955408.jpeg

Marvel
Extreme Energy

dacfa30a-caa7-494e-9a0d-b97f8fbee185-1779955408.jpeg

a62ba782-6736-4e70-bfbe-156c6d2f5107-1779955407.jpeg

556033ef-c354-400a-a37c-e38c220144cf-1779955406.jpeg

2039f7f7-2efc-402c-8570-979229fff0d5-1779955404.jpeg

2925c9c5-2afb-4bb3-b56e-be393f838790-1779955405.jpeg

d0742a23-aa1c-4db4-aa49-5c56d6e60d1f-1779955407.jpeg

ccd0c7d3-5363-4d5e-8bea-effd270a9c2b-1779955407.jpeg

bf5a1ac0-6c19-4608-b491-ffae2d51583a-1779955407.jpeg

01489856-d162-4553-ab1b-75455a5d8a92-1779955406.jpeg

2730dab8-7e8c-4690-a0ef-a37a67147611-1779955405.jpeg

9f954f06-003d-44f1-b611-ca2e15a1c210-1779955404.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।