नेभिगेशन
समाज

बजेट भाषण कुन हलबाट ? भोलि बिहान लाग्छ टुंगो

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट संसदको नयाँ हलबाट पेश गर्ने तयारी जारी रहे पनि अझै काम सकिएको छैन । नयाँ हल तयारीको काम सकिन्छ वा सकिँदैन भन्ने कुरा भोलि बिहान मात्रै टुंगो लाग्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अधिकारीहरुले नयाँ हलबाटै बजेट सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । ‘प्राविधिक काम सकियो भने भोलि नयाँ हलमै बैठक बस्छ र अर्थमन्त्रीले नयाँ हलबाटै बजेट पेश गर्नु हुनेछ, काम नसकिए पुरानो हल छँदै छ’ सचिवालयका एक अधिकारीले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ हलमा अन्य भौतिक काम सकिएको छ । प्राविधिक काम मात्रै बाँकी छ ।

Ncell
Extreme Energy

आज पनि संसद् सचिवालय, सभामुखको सचिवालय र अर्थमन्त्रालयका अधिकारीहरुले नयाँ हलको अनुगमन गरिरहेका छन् ।

भोलि दिउँसो ४ बजे बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।
सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै सय बुँदे कार्यसूची कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ ।