नेभिगेशन
समाज

सगरमाथा दिवसको अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरि कार्यक्रम(तस्बिरहरु)

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइन ‘सगरमाथा दिवस’ विशेष कार्यक्रम शुक्रबार विभिन्न कार्यक्रमसहित आयोजना गरीएको छ । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रुपमा आयोजना गरिएको  कार्यक्रम  कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरि गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको हो । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागीता रहेको थियो । कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो । हरेक वर्ष मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने गरिन्छ । सन् १९५३ मा यही दिन न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यो दिन नेपालमा विशेष महत्वका साथ मनाइँदै आएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Sagarmatha-day_-1214-1780027468.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sagarmatha-day_-1213-1780027462.jpg

Ncell
Extreme Energy

Sagarmatha-day_-1212-1780027457.jpg

Sagarmatha-day_-1211-1780027455.jpg

Sagarmatha-day_-1206-1780027440.jpg

Sagarmatha-day_-1202-1780027427.jpg

Sagarmatha-day_-1203-1780027433.jpg

Sagarmatha-day_-1207-1780027442.jpg

Sagarmatha-day_-1208-1780027447.jpg

Sagarmatha-day_-1204-1780027436.jpg

Sagarmatha-day_-1205-1780027440.jpg

Sagarmatha-day_-1209-1780027449.jpg

Sagarmatha-day_-1201-1780027424.jpg

Sagarmatha-day_-1200-1780027424.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।