नेभिगेशन
समाज

निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीलाई परेको कठिनाइ बजेटमार्फत सम्बोधन गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइ सम्बोधन गरिने बताएका छन्।

आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री वाग्लेले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीमा परेको असरलाई आगामी वर्षको बजेटले सम्बोधन गर्ने अर्थमन्त्री वाग्ले बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइ सम्बोधन गर्नेछौँ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...