नेभिगेशन
समाज

हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड विनियोजन, ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । सरकारले आगामी वर्षको बजेटमा हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी तीन वर्षमा निर्माण कार्य सक्ने गरी सो सडकका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको जनाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘३ वर्ष भित्र सक्ने लक्ष्य सहित हुलाकी राजमार्ग निर्माणका लागि आगामी वर्षको बजेटमा ४ अर्ब ६५ करोड बजेट विनियोज गरिएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...