नेभिगेशन
समाज

विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनका लागि कुल बजेटको एक प्रतिशत विनियोजन

काठमाडौँ । सांसद महावीर पुनको मागलाई आगामी बजेटमा सम्बोधन गरिएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा प्रतिनिधिसभा स्वतन्त्र सांसद महावीर पुनले संसद्मा पटक पटक उठाउँदै आएको मागलाई सम्बोधन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनका लागि कुल बजेटको एक प्रतिशन छुट्याउ संसद्मा जोड्दार माग उठाउँदै आएको थिए । सो कुरालाई आगामी वर्षको बजेटमा सम्बोधन गरिएको छ ।

Ncell
Extreme Energy

त्यसो त सांसद् पुगले यसअघि यसका लागि भिन्नै मन्त्रलायको माग गरेकोमा सो कुरालाई समेत मनन गर्दै सरकारले त्यसका लागि अलगै मन्त्रालयको व्यवस्था गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...